भूखण्डको विस्तार

विभिन्न दिशादेखि विभिन्न विदिशाहरूमा भूखण्डको विस्तारको भिन्ना- भिन्नै प्रभाव पर्ने गर्दछ । १. यदि भूमिको खण्ड ईशान दिशातर्पm बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई सुख-समृद्धि एवं शान्ति अवश्य प्राप्त हुन्छ । २. ईशानको अतिरिक्त अन्य कुनै पनि स्थान अथवा दिशामा बढेको भूखण्डलाई अशुभ मानिएको छ । विशेषतः नैऋत्य कोणको दिशामा बढेको भूखण्डलाई […]

भूखण्डको आकार प्रकार एवं फल

वास्तुशास्त्रमा भूखण्डको दिशा, ढलको परीक्षणको साथै भूखण्डको आकारमा पनि विचार गर्नुपर्छ । जमीनको सम्भावित आकार एवं त्यसको फलको बारेमा यहाँ चर्चा गरिंदैछ । वर्गाकार भूमि— जुन भूमिको लम्बाइ तथा चौडाइ बराबर हुन्छ त्यसलाई वर्गाकार भूमि भनिन्छ यस्तो भूमिमा निवास गर्नाले धन वृद्धि हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ । आयाताकार भूमि — जुन भूमिको दुवैतर्फका […]

वास्तुशास्त्रमा भवन-निर्माण

वास्तुशास्त्रअनुसार भवन चाहे त्यो आवासीय अथवा औद्योगिक नै किन नहोस् भवनको निर्माण नेपाली वास्तुशास्त्रका प्राचीन ऋषिमुनिद्वारा निर्दिष्ट सूत्र एवं सिद्धान्तको आधारमा नै गरिएको हुनुपर्दछ । वास्तुशास्त्रको प्रादुर्भाव वस्तुतः जनकल्याणको लागि नै भूमिमा भएको छ । वास्तुशास्त्रमा निर्दिष्ट सूत्र र भवन- निर्माण विधिहरूको उल्लेख यस विषयका पूर्वाचार्यहरूले गरेका छन् । जुन कुरा अत्याधिक मनन-चिन्तन र गहन […]

भूमिको परीक्षण

भूमिको परीक्षणको लागि जमीनको जुन भूभागमा भवनको निर्माण गरिने हो, त्यही भूभागको मध्यमा गृह निर्माणकर्ताले स्वयं आफ्नो हातको नापले एकहात लामो, एक हात चौडा र एकहात गहिरो खाल्टो खन्नुपर्दछ । खाल्टो खनिसकेपछि त्यो खाल्टो पुर्दा यदि माटो बाँकी रह्यो भने त्यो उत्तम हुन्छ । बराबर भएमा सम र माटो कम भयो भने त्यो भूमि भवन […]

मिश्रको वास्तुशास्त्र

ज्ञान-विज्ञानको शुभारम्भ गर्ने समयमा सर्वप्रथम ईश्वरको स्मरण गर्ने गरिन्छ । यही विज्ञान अथवा कला जब अध्यात्मसँग सम्बन्धित हुन्छ तब मानव मात्रको लागि कल्याणकारी हुने गर्दछ । कुनै पनि विज्ञान तथा कला जुन अध्यात्मबाट शून्य हुन्छ भने त्यो कोरा तथा सुख्खा कला हुन्छ जुन सुकेको काठ जस्तै हुन्छ । मिश्रका मानिस विज्ञान तथा कलामा निपूणर् हुनुका […]

भूमिको ढल

भूमिको चयन गर्ने समयमा जग्गा कुन दिशामा अग्लो र कुन दिशामा होचो छ अर्थात् जग्गाको ढल कुन दिशामा छ त्यसको विचार गर्नुपर्दछ । विभिन्न दिशा एवं विदिशामा ढल हुँदा यसप्रकारले वणर्न गरिएको छ । १. भूमिको ढल पूर्वतर्फ हुन्छ भने त्यस स्थानमा लक्ष्मीको वास हुन्छ । २. भूमिको ढल पश्चिम दिशातर्फ हुन्छ भने त्यहाँ मरण […]

वास्तुशास्त्रका तीस महत्त्वपूणर् सूत्रहरु

१. शौचालयको सिट उत्तर-दक्षिणमा राख्नुपर्दछ । Septic Tank उत्तर-पश्चिम या दक्षिण-पूर्वको कुनामा राख्न सकिन्छ । २. फोहोरको भाँडो सडकको बत्ती, खम्बा या ठूलो प्रवेशद्वार ढोकाको अगाडि हुनुहुँदैन । ३. भान्सा, शौचालय तथा पूजाघर एक-अर्काको वरिपरि बनाउनु हुँदैन । ४. घरको उचाइ नैऋत्यबाट ईशानतर्फ घटेको हुनुपर्दछ । ५. मूल ढोकामा मूर्ति लगाउनलाई शुभ मानिएको छ । […]

वास्तुको कोणअनुसार घर बनाउँदा हुनुपर्ने स्थान

दिशा निर्धारण कुनै स्थानको दिशा निर्धारण, दिशा-बोधक यन्त्र (Compass) द्वारा जमीनको केन्द्रमा राखेर जमीनको चारै दिशाको जानकारी प्राप्त हुन्छ । ठाउँकोदिशाज्ञान प्राप्त भएपछि उत्तरदेखि दक्षिणतर्फ एउटा रेखा तानेर भूखण्डलाई दुईभागमा विभाजित गर्नुपर्दछ । त्यसपछि त्यो भूखण्डको केन्द्रदेखि पूर्व एवं पश्चिमतर्फ२२. ५ डिग्रीको कोणमा रेखा तान्नुपर्दछ । त्यो रेखाले उत्तर एवं दक्षिण दिशा निर्धारण गर्दछ । […]

दिशा र विपरीत दिशाहरूको प्रभाव

१. पूर्व(East) – पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानकोसूचक हो । यो दिशालाई बन्द गरिदिने हो भने सूर्यको किरण घरमा प्रवेश गर्नपाउँदैन, त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरूकोसामना गर्नुपर्ने हुन्छ साथै उनीहरूको मान–सम्मानमा पनि हानि हुने गर्दछ ।व्यक्तिलाई जहिले पनि ऋणको बोझ बढिरहेको हुन्छ । अतः घर बनाउँदा […]

वास्तुमा कोणको महत्व

वास्तुमा दिशासँगै आउने अर्को शब्द कोण हो । जुन १८००, ९००, ४५० बढी मात्रामा र अन्य कोणको आकार आवश्यकअनुसार बनाइएको हुन्छ । जसरी कालिगढले ढुङ्गालाई कुँदेर निश्चित आकारको मूर्ती बनाएको हुन्छ त्यसैगरि वास्तुविदहरुले आकारको सजावट आकारको भौतिक निर्माण गरेको हुन्छ । वास्तुविदहरुले कोणलाई केन्द्र बिन्दु बनाएर घरमा कस्तो ठाउँमा कस्तो सामान, भान्छा घर, चर्पी, सयन […]

Photographer with various Astrology Services Available!

X