फोहोरघर

केही वस्तुहरू यस्ता पनि हुने गर्दछन् जुन केही समयपश्चात् अनुपयोगी हुन थाल्दछ । ती वस्तुहरूलाई सामान्य बोलचालको भाषामा कबाड भन्ने गरिन्छ । यस्तो फोहोर सामानहरूलाई समयअनुसार निष्पादन गर्नुपर्दछ परन्तु कहिलेकाहीं काममा आउने सामानलाई पनि यस्तो कबाडघरमा भण्डारण गर्न सकिन्छ । फोहोरघरको निर्माण घरको बाहिर नैऋत्य कोणमा गर्नुपर्दछ । यस्तो सम्भव छैन भने नैऋत्य कोणको जमीनमा […]
भण्डारगृह

भण्डारगृह बनाउनुको दुईवटा उद्देश्यहरू हुन्छन्— वर्षभरिको लागि अन्नादिको भण्डारण एवं अनुपयुक्त तथा अतिरिक्त सामानको भण्डार । यदि घरमा स्थान छ भने दुवै उद्देश्यलाई छुट्टा-छुट्टै भण्डारगृहको निर्माण गर्नुपर्दछ र स्थानाभाव छ भने एउटै भण्डारगृहमा पनि दुवै उद्देश्य पूर्ति गर्न सकिन्छ । अन्नादि भण्डारको लागि वास्तु सिद्धान्त वायव्य कोणमा बनाइएको अन्नादि भण्डारगृहमा कहिल्यै पनि अन्नादिको कमी हुँदैन […]
भान्साघर

भान्साघर प्ष्तअजभल घरमा भान्साघरको निर्माण आग्नेय कोणमा गर्नुपर्दछ । यदि आग्नेय कोणमा भान्साघर बनाउन सम्भव हुँदैन भने पश्चिम दिशामा पनि बनाउन सकिन्छ । भान्साघरको लम्बाइ एवं चौडाइको गुणन फलमा नौले गुणा गरेर आठले भाग गर्दा शेष दुई आउनुपर्दछ । भान्साघरसम्बन्धी वास्तु सिद्धान्त एवं वास्तुदोष निवारण भान्साघरलाई आठ दिशा एवं विदिशामा विभाजित गरेर यस्तो व्यवस्था मिलाउनु […]
पूजाघर

यदि घरमा स्थान रहन्छ भने सकेसम्म पूजाघरको निर्माण ईशान कोणमा बनाउनु पर्दछ । स्थानको अभाव हुन्छ भने पनि सकेसम्म पूजाको स्थान त्यसैतर्फ बनाउने कोशिस गर्नुपर्दछ । ईशान कोणको स्वामी ईशलाई मानिएको छ, साथै यो कोण पूर्व एवं उत्तर दिशाको शुभ प्रभावले युक्त रहेको हुन्छ । पूजास्थलको निर्माण गर्दा पूजा गर्ने बेलामा व्यक्तिको मुख पूर्व दिशा […]
द्वारभेध

घरको मुख्य द्वारको समक्ष यदि कुनै बाधा हुन्छ भने त्यसलाई द्वारभेधको संज्ञा दिइएको छ, जस्तो कुनै द्वारको समक्ष खम्बा, भर्याङ्ग, ढोका, कोण, ठूलो रूख, मेशिन आदिलाई द्वारभेध मानिएको छ । घरको मुख्य द्वारको समक्ष द्वारभेध हुनुहुँदैन परन्तु द्वारभेध घरको उचाइको दुईगुणा भन्दा धेरै छ भने द्वारभेधको कुनै प्रभाव पर्दैन । वास्तुशास्त्रमा वणर्ित द्वारभेधका मुख्य नियमहरू […]
वास्तुका मुख्य पाँच सिद्धान्त

१. भूखण्डमा जलस्रोत अर्थात् भवनमा जल ईशान, पूर्व अथवा उत्तर दिशातर्पफ हुनुपर्दछ । साथै भवनबाट जल यिनै दिशाबाट बाहिर निस्कन्छ । २ भवनको दक्षिणी एवं पश्चिमी भाग उत्तर एवं पूर्वी भागभन्दा केही अग्लो हुनुपर्दछ । भवनमा खुला स्थान दक्षिणी एवं पश्चिमी भागको अपेक्षा उत्तर एवं पूर्वी भागमा धेरै हुनुपर्दछ । ३ भवनमा भान्साघर आग्नेय कोणमा […]
मुख अनुसार भूमिको वर्गीकरण

मुख अनुसार भूमिको वर्गीकरण आकार एवं भूमिको विश्लेषण कुनै पनि भवनको प्रारूप बनाउने बेलामा पाँचवटा मुख्य सिद्धान्तलाइ ध्यानमा राख्नुपर्ने हुन्छ । हामीलाई थाहा छ कि मानवको शरीर पञ्चतत्व- जल, अग्नि, वायु, आकाश एवं पृथ्वीले बनेको हुन्छ जब यी पाँच तत्वको सन्तुलन शरीरमा हुन्छ तब मानिस स्वस्थ रहन्छ । त्यसैप्रकार भवन निर्माणमा पनि यिनै पाँच तत्वलाई […]
वास्तु आधारित भवन प्रारूप

कुनै घरको निर्माण गर्नुभन्दा पहिले त्यसको प्रारूप तयार गर्नुपर्दछ । यसमा घरको विभिन्न भागलाई कुन आकारको एवं कुन दिशामा बनाउने हो त्यो कुरालाई दर्शाउनु पर्दछ । यसै प्रारूपको आधारमा घर निर्माण गर्ने गरिन्छ । जस्तो कि पहिल्यै भनिसकिएको छ वास्तुशास्त्रमा घरको विभिन्न भाग एवं कक्षको लागि अनुकूल दिशा निर्धारण गरिएको हुन्छ । भवन प्रारूप तयार […]
वास्तुशास्त्रमा पूजा-विधान

प्राचीन भारतीय विज्ञानबाट धर्मलाई अलग गराउनु असम्भव कार्य हुन्छ । प्रत्येक धार्मिक कृत्यको पछाडि कुनै न कुनै कारण रहेको हुन्छ । लौकिक धर्मको कारणले समाज पनि तत्कालीन व्यवस्थासँग जोडिएको हुन्छ र आध्यात्मिक धर्मको सम्बन्ध विज्ञानसँग हुन्छ । यज्ञ, पूजा आदिलाई आस्थासँग जोडेर हेर्ने गरिन्छ तर प्राचीन विद्वान्हरूले यसमा केवल आस्थालाई मात्र समावेश गरेका थिएनन् । […]
भवनमा तोड-फोड गर्ने नियम

वास्तुशास्त्र केवल व्यवस्थित एवं राम्रो भवनको निर्माण मात्र होइन, यद्यपि यसले घरमा बस्ने मानिसलाई सुख शान्ति एवं मानसिक शान्ति पनि प्रदान गर्दछ । परन्तु यदि भवन निर्माण गर्ने समयमा भूलवश वास्तु नियमको पालना गरिएन भने व्यक्ति सर्वनाशको स्थितिमा समेत पुग्न सक्दछ । यस्तो स्थितिमा भवनको बृहद् तोड-फोड विधि विधानको विरूद्ध हुन्छ । मुख्य ढोका यदि […]