दिशाको महत्व

वास्तु शास्त्रमा दिशाको महत्व धेरै छ । दिशाबिना वास्तु शास्त्रको कल्पनागर्न सकिँदैन । विभिन्न आकारको जमीनमा आफूले चाहेको निर्माण सामग्री बनाउँदावास्तुको सिद्धान्तलाई अपनाएको हुन्छ । उक्त वास्तुमा दिशा निश्चित आकार दिनेऔजार (guideline) हो । वास्तुको दिशाअनुसार बनाएको भौतिक निर्माणले मात्रशुभ फल दिन्छ । वास्तुमा प्रयोग हुने दिशा र यसको अवस्था यसप्रकार छ– मूल दिशामा प्रयोग […]
वास्तु र दिशा ज्ञान

भवन निर्माण गर्नुभन्दा अगाडि दिशाहरुको ज्ञान राख्नु आवश्यक हुन्छ । वास्तुशास्त्रका अनुपम सिद्धान्त पञ्चतत्वमा आधारित छन् । प्राचीनकालमा दिशा ज्ञानको लागि अनेक साधन प्रचलित थिए, जस्तो सूर्य उदाउने दिशा, धु्रव ताराकोस्थितिको दिशा आदि । वास्तु ज्ञानमा चार दिशा र त्यसको सहायक कोण, अर्थात् विदिशाको विशेष महत्व हुन्छ । हाम्रा ऋषि–मुनिहरूले आधुनिक विज्ञान विकसित हुनुभन्दा हजारौं […]
वास्तुशास्त्रको प्राचीन सिद्धान्त

वास्तुशास्त्र भवनादि निर्माणको प्राचीन सिद्धान्त हो । वास्तुशास्त्रका अतिरिक्त कुनै अन्य ज्ञानले भवन निर्माणसम्बन्धी काम सही ढङ्गले भएको छ कि छैन भन्ने कुरालाई निश्चित गर्नसकिंदैन । वैदिकएवं पौराणिककाल अथवा राम, कृष्णको पालामाबनेका त्यस युगकाग्रन्थले पनि योविषयमा उल्लेखगरेको पाइन्छ । तीसिद्धान्त पनि पञ्चतत्वमै आधारित भएको छ । त्यसकारणले गर्दा हाम्रो आवास पनिपञ्चतत्वले नै निर्मित भएको हुनुपर्दछ […]
वास्तुशास्त्रको प्रामाणिकता

प्रत्येक देशको भौगोलिक परिस्थिति तथा नियम भिन्ना–भिन्नै हुन सक्दछ, अतः निर्माण हुने भवनमा जुन–जुन प्राकृतिक ऊर्जाको स्रोत हुन्छ त्यसको दिशामापनि भिन्नता पाइन्छ । यसको अतिरिक्त विभिन्न अलौकिक शक्तिको बारेमा पनिजुन अनुभव गरिएको छ तथा त्यसलाई अपनाइएको छ त्यो नेपालको वास्तु नियमभन्दा अलि भिन्न देखिन्छ । ग्लोबल वास्तुशास्त्रको नियम मानव–कल्याणको भावनाबाट ओत–प्रोतछ । हजारौं वर्ष पहिलेदेखिको […]
वास्तु पुरुषको महत्त्व

वास्तु पुरुषको भवन निर्माणमा महत्वपूर्ण स्थान हुन्छ । भवन निर्माणको योजना बनाउने समयदेखि नै विभिन्न प्रकारको वास्तुपुरुषको परिकल्पना गर्ने गरिन्छ । जसरी मानव शरीरमा विभिन्न प्रकारका अवयवहरू हुन्छन् त्यसैगरि वास्तुपुरुषको शरीरमा पनि विभिन्न प्रकारको अवयव रहेको हुन्छ जस्तो कि– शरीर, मुख, कम्मर, कपाल आदि । वास्तुपुरुषको कुन अङ्गमा के निर्माण गर्ने हो ? त्यसलाई यसै […]
वास्तु पुरुषको दिशा

वास्तुदेवको शिरको विपरीत दिशामा दृष्टि हुने मानिएको छ । शिलान्यासको समयमा निर्माण कार्य खुट्टा हुने दिशाबाट प्रारम्भ गर्नुपर्दछ ।
वास्तु–पुरुष के हो ? What is Vaastu ?

वास्तुदेवको बारेमा भनिएको छ । शरीर सुनको जस्तो पहेँलो रङ्गको, शरीरबाट कान्ति निस्किरहेको, कानमा श्रेष्ठ कुण्डल धारण गरेको, अत्यन्त शान्त, सौभाग्यशाली र सुन्दर हुनुहुन्छ । हातमा दण्ड ग्रहण गरेको त्यस्तो वास्तुदेव नै सबै मानिसको आश्रय एवं विश्वको बीज हुनुहुन्छ । हिन्दू धर्मशास्त्रमा सृष्टि निर्माण कर्ता ब्रह्मा, सृष्टिपालक विष्णुदेव, प्रलयका देवता महादेव, धनका देवता कुवेर, जलका […]
राशिको आधारमा रङ्गको चयन

राशिको आधारमा रङ्गको चयन मेष – रातो (Red) वृष – सेतो (White) मिथुन – हरियो (Green) कर्कट – क्रिम (Cream) सिंह – रातो (Red) कन्या – हरियो (Green) तुला – सेतो (White) वृश्चिक – रातो (Red) धनु – पहेँलो (Yellow) मकर – कालो (Black), खैरो (Brown), क्रिम (Cream) कुम्भ – कालो (Black), खैरो (Brown), क्रिम […]
रङ, रत्न एवं चिकित्सा

रङ वस्तुको बाहिरी रूप र स्वरूप हो, यसको चिकित्सा विज्ञानमा महत्त्व छ । हालसम्म यसको कुनै सही, ठोस र निश्चित परिभाषा पाइएको छैन । यसलाई बाहिरी लेप भन्न सकिन्छ । पहिले यसको गुणमा ध्यान केन्द्रित गरौा । हाम्रा ऋषिहरूले विधानमा ९ ग्रह १२ राशि, कुण्डलीमा १२ घर र रङ पनि १२ नै छन् । हुन […]
रत्न चिकित्सा विज्ञान

मानिसले आफ्नो शारीरिक मानसिक विसङ्गति एवम् रोगलाई शमन गर्नको लागि प्राचीनकालदेखि नै प्राकृतिक वस्तु तथा वनस्पतिको उपयोग गर्दे