भण्डारगृह बनाउनुको दुईवटा उद्देश्यहरू हुन्छन्— वर्षभरिको लागि अन्नादिको भण्डारण एवं अनुपयुक्त तथा अतिरिक्त सामानको भण्डार । यदि घरमा स्थान छ भने दुवै उद्देश्यलाई छुट्टा-छुट्टै भण्डारगृहको निर्माण गर्नुपर्दछ र स्थानाभाव छ भने एउटै भण्डारगृहमा पनि दुवै उद्देश्य पूर्ति गर्न सकिन्छ ।

अन्नादि भण्डारको लागि वास्तु सिद्धान्त

भण्डारगृहको लागि वास्तु सिद्धान्त

संयुक्त भण्डारगृहका लागि वास्तु सिद्धान्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X