रत्न के हो ?

‘रत्न’ शब्द महान् शब्द मध्येको एक हो । यसको विशिष्ठ अर्थ श्रेष्ठता हुन्छ । यसै कारण विशिष्ठ व्यक्तिहरूलाई राष्ट्रले मान सम्मान पदवी उपाधीले विभूषित गर्ने गरिन्छ । जस्तै महेन्द्र रत्न, वैद्य रत्न, कवि रत्न आदि

घरको वास्तु टिप्स

घरको वास्तु टिप्स

घरको वास्तु टिप्स पूजा स्थल पूजा कक्ष घरको मुख्य अङग हो। पूजन, भजन, कीर्तन, अध्ययन-अध्यापन सधैं उत्तर-पूर्व कोणमा गर्नु पर्छ। पूजा स्थलबाट वृद्धी, मनमा शुद्ध संस्कारको प्रभाव पर्छ। पूजा गर्ने समयमा व्यक्तिको मुख पुर्व दिशामा हुनु पर्छ। भगवानको मूर्तिको मुख पूर्वबाट पश्चिमतर्फ फर्किएको हुनु पर्छ। ब्रह्मा, विष्णु, शिव, इन्द्र, सुर्य, कार्तिकेयको मुख पूर्वबाट पश्चिमतर्फ हुनु […]

औलामा पाईने चक्रको फल

औलामा पाईने चक्रको फल

औलामा पाईने चक्रको फल औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुनव्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएकोकार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ताव्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारकोजन्म दिनेखालको हुन्छन् । चक्रको […]

होली

होली

होली हिन्दुहरुको लागि प्रमुख चाड हो। होली फाल्गुन मास पूर्णिमाका दिन मनाईन्छ। यो चाडको धार्मिक, पौराणिक र सामाजिक महत्व रहेको छ। प्राचीनकालमा हिरण्यकश्यप नामक असुर राजाले आफ्नो पुत्रको भगवान प्रतिको आस्थालाई खण्डन गर्न असफल भएपछि तब हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई आदेश दिए कि प्रह्‌लादलाई काखमा लिएर आगोमा बस्नु। किनकि होलिकालाई आगोबाट नजलने वरदान प्राप्त थियो। […]

घर निर्माणको लागि जमिन खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु

घर निर्माण

घर निर्माणको लागि जमिन खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु घर निर्माणको लागि जमीन खरिद गर्दा वास्तुमा आधारित कुराहरुको विशेष ध्यान राख्नु पर्दछ ।

वास्तुशास्त्रका तीस महत्वपुर्ण सूत्रहरु

वास्तुशास्त्रका तीस महत्वपुर्ण सूत्रहरु (Thirty Important Formula of Vaastu) १.  शौचालयको सिट उत्तर –दक्षिणमा राख्नुपर्द छ । कबातथ तबलप उत्तर –पश्चिम या दक्षिण–पूर्वको कुनामा राख्न सकिन्छ । २. फोहोरको भाँडो सडकको बत्ती, खम्बा या ठूलो प्रवेशद्वार ढोकाको अगाडि हुनुहुँदैन । ३. भान्सा, शौचालय तथा पूजाघर एक–अर्काको वरिपरि बनाउनु हुँदैन । ४. घरको उचाइनै ऋत्यबाट ईशानतर्प […]

भूमिको ढल (Sewage Pipes)

भूमिको ढल (Sewage Pipes) भूमिको चयन गर्ने समयमा जग्गा कुन दिशामा अग्लो र कुन दिशामा होचो छ अर्थात् जग्गाको ढल कुन दिशामा छ त्यसको विचार गर्नु पर्दछ । विभिन्न दिशा एवं विदिशामा ढल हुँदा यसप्रकारले वर्णन गरिएको छ । १ .भूमिको ढल पूर्व तर्प हुन्छ भने त्यस स्थानमा लक्ष्मीको वास हुन्छ । २. भूमिको ढल पश्चिम […]

भूमिको परीक्षण (Test Of Land)

भूमिको परीक्षण (Test Of Land) भूमिको पररीक्षणको लागि जमिनको जुन भूभागमा भवनको निर्माण गरिने हो, त्यही भूभागको मध्यमा गृह निर्माणकर्ताले स्वयं आफ्नो हातको नापले एकहात लामो , एक हात चौडा र एकहात गहिरो खाल्टो खन्नुपर्द छ । खाल्टो खनिसके पछि त्यो खाल्टो पुर्दा यदि माटो बाँकी रह्यो भने त्यो उत्तम हुन्छ । बराबर भएमा सम […]

दिशा र विपरित दिशाहरूको प्रभाव

दिशा र विपरित दिशाहरूको प्रभाव ( Effect of Direction and Anti-direction) १.  पूर्व (East)– पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानको सूचक हो । यो दिशालाई बन्द गरि दिने हो भने सूर्यको किरणले घरमा प्रवेश गर्न पाउँदैन, त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरूको सामना गर्नु पर्ने हुन्छ साथै उनीहरूको […]

Photographer with various Astrology Services Available!

X