वास्तु र दिशा ज्ञान (Vaastu and Directon)

वास्तु र दिशा ज्ञान (Vaastu and Directon) भवन निर्माण गर्नु भन्दा अगाडि दिशाहरुको ज्ञान राख्नु आवश्यक हुन्छ । वास्तुशास्त्रका अनुपम सिद्धान्त पञ्चतत्वमा आधारित छन् । प्राचीनकालमा दिशा ज्ञानको लागि अनेक साधन प्रचलित थिए, जस्तो सूर्य उदाउने दिशा, धु्रवताराको स्थितिको दिशा आदि । वास्तु ज्ञानमा चार दिशा र त्यसको सहायक कोण, अर्थात् विदिशाको विशेष महत्व हुन्छ […]
वास्तुको उत्पत्ति (Evulation of Vaastu)

वास्तुको उत्पत्ति (Evulation of Vaastu) वास्तु भन्ने बित्तिकै निर्माण शैलीहरुलाई बुझिन्छ । यसलाई चित्रहरुको सङ्ग्रह वा भौतिक निर्माणको आकृतिको संज्ञा दिएको छ । मानवीय विकाससँगै वास्तु शास्त्रको प्रयोग भएको हो । त्रिभुजाकार धन्नाहरु भएको घर हरु बनाउने वडार हरुमा वास्तुको सिद्धान्त प्रयोग भएको इतिहासबाट थाहा हुन्छ । विभिन्न मठ मन्दिर , पूजास्थल, कार्यालय र घरमा […]
चन्द्रघण्टाको

पिण्डज प्रवरारुढ़ा चण्डकोपास्त्र कैर्युता | प्रसादं तनुते मह्यं चंद्र घंष्टेति विश्रुता।। खराब तत्व र दुष्टहरूको दमन र शमनमा सधै व्यस्त रहने माता चन्द्रघण्टाको उपस्थिति नै शक्तिको श्रोत हुनसक्छ। यसकारण , उहाँका भक्तहरूका लागि माता चन्द्रघण्टा शान्त, निर्मल, पवित्र र भद्र हुनुहुन्छ। माता चन्द्रघण्टाको पूजा आराधना गरेर तपार्इँ महान सम्मान, प्रतिष्ठा र यसको ढोका खुला गर्नुहुन्छ। […]
नवरात्रिको दोश्रो शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणि

या देवी सर्वभूतेषु ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू। देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा।। माता ब्रह्मचारिणिको जन्म हिमालयमा भएको हो। प्राचीन मान्यताअनुसार, देवऋषि नारदले माता ब्रह्मचारिणिको विचारलार्इ प्रभावित पार्नुभयो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा शिवलार्इ हासिल गर्ने प्रणका साथ माता ब्रह्मचारिणिले कडा तपस्या गर्नुभयो। यसका लागि माताले […]
घटस्थापना – आश्विन शुक्ल पक्ष प्रतिपदा – नवरात्र आरम्भ

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । भवानीको नौ दिनसम्म विभिन्न नामले पुकारेर विशेष पूजा तथा आरधना गर्ने गरिन्छ । भवानीको पूजा गर्नु अघि चोखो भएर चोखो कपडा धारण गरी पञ्चगव्य खानुपर्छ । त्यसपछि ॐ अच्युताय नम, ॐ अनन्ताय नम, ॐ गोविन्दाय नमः भनेर आचमान गरी ॐ विष्णवे नमः हात […]
दुर्गा सप्तशती

पुराणमा देवीको आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएको बताएको छ। यस्तै, वैश्यले वैराग्यबाट दुर्लभ ज्ञान पाइ मोक्ष प्राप्ति गरेको कथन छ। दुर्गा सप्तशतीमा भगवती दुर्गालाई सर्वमान्य माताका रूपमा विशेष प्रेमपूर्वक श्रद्धा अर्पण गरिन्छ। श्रद्धाभक्तिका साथ जगदम्बा दुर्गाको आराधना गर्नु बडादसैँको एक महìवपूर्ण पक्ष हो। दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा […]
वामनरूपधारी भगवान् विष्णु

अवतरित भएको केही समयपछि नै वामनरूपधारी भगवान् विष्णु बालकबाट युवा हुनुभयो। ठिक्क त्यसै वेला राजा बलि यज्ञ गर्दै थिए। भगवान् वामन राजा बलिको यज्ञ स्थलमा पुगेर उनको आतिथ्य स्वीकार गरी उनीसित भिक्षास्वरूप तीन पाइला जमीन दान गर्न अनुरोध गर्नुभयो। राजाले भगवान् वामनको याचना स्वीकार गर्दै सङ्कल्प गरे। तुरुन्त भगवानले विराट रूप धारण गर्नुभयो र दुई […]
वास्तुको व्यवहारिक पक्ष

वास्तुको व्यवहारिक पक्ष वास्तु शास्त्रबाट निर्मित भौतिक निर्माणमा बस्न पाउने व्यक्तिहरु भाग्यमानी हुन्छन् । यी व्यक्तिहरुले जीवनमा कामको लागि प्रेरणा पाएका छन्, उचित समय कक्षबाट दाम्पत्य जीवन सफल भएको छ । सफा घरमा बसेर स्वस्थ जीवन बिताउन सफल भएको छ । घरमा मौसम अनुसार हावा, पानी र घामको व्यवस्था हुनाले मानवीय जीवन सहज भएको छ […]
श्रीकृष्ण जन्माष्टमी

श्रीकृष्ण जन्माष्टमी हिन्दू धार्मिक कथन अनुसार हरेक वर्षको भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्ण भगवानको जन्म भएको शुभ-अवसरमा हिन्दू धर्मावलम्बीहरुले मनाउने वार्षिक पर्व हो –श्रीकृष्ण जन्माष्टमी |हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई जनभाषामा श्रीकृष्ण जन्माष्टमी,वा रातलाई […]
वास्तु टिप्स
वास्तु टिप्स कुनै पनि कुनामा सेभ, राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन । मङ्गलबार या शनिबार कदापि नयाँ काम सुरु नगर्ने बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् । उत्तर, इशान एवं पर्ूवबाट अग्निको सामान हटाएर आग्नेय कोणमा राख्दा लगभग घरको सबै कामकुरा ठीक हुँदै […]