भूमिको ढल (Sewage Pipes)

भूमिको चयन गर्ने समयमा जग्गा कुन दिशामा अग्लो र कुन दिशामा होचो
छ अर्थात् जग्गाको ढल कुन दिशामा छ त्यसको विचार गर्नु पर्दछ ।
विभिन्न दिशा एवं विदिशामा ढल हुँदा यसप्रकारले वर्णन गरिएको छ ।

१ .भूमिको ढल पूर्व तर्प हुन्छ भने त्यस स्थानमा लक्ष्मीको वास हुन्छ ।
२. भूमिको ढल पश्चिम दिशातर्प हुन्छ भने त्यहाँ मरण अथवा मार क योग हुन्छ ।
३. भूमिको ढल नैऋत्यको णतर्प छ भने सधै डर भइरहन्छ ।
४. भूमिको ढल उत्तर दिशातर्प  छ भने वंशवृद्धि, धनागम योग हुन्छ ।
५. भूमिको ढल ईशानको णतर्प छ भने लक्ष्मी प्राप्त हुन्छ ।
७. भूमिको ढल वायव्य कोणतर्प  छ भने परिवारमा मृत्युको सम्भावना सदैव
रहिरहन्छ ।
८. भूमिको ढल आग्नेय कोणतर्प  छ भने त्यहाँ सदैव शोक हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X