बारअनुसार जन्मको फल: कुन बार जन्मेको मान्छे कस्तो हुन्छ?

बारअनुसार जन्मको फल | हाम्रो जन्म कुन बार (दिन) भएको हो भन्ने कुरा हिन्दू ज्योतिष शास्त्र अनुसार हाम्रो स्वभाव, वर्ण, स्वास्थ, बौद्धिकता, र आचरण सँग गहिरो सम्बन्ध राख्दछ।सरल ज्योतिष शास्त्र अनुसार सात बारमा जन्मिएका व्यक्तिहरूको स्वभाव यसप्रकार फरक–फरक हुन्छ: बारअनुसार जन्मको फल बार जन्म फल (स्वभाव, रंग, गुण) आईतबार दानी, परोपकारी, पित्त प्रकृति, रातो […]
अङ्ग फरफराउँदा के संकेत मिल्छ? शरीरको फरफराउने भाग अनुसारको शुभ–अशुभ फल

अचानक शरीरको अङ्ग फुरफुर गर्नु वा फरफराउने भयो भने तपाइलाई लाग्छकी के भएको होला भनेर। सरल ज्योतिष शास्त्र अनुसार, शरीरका विभिन्न अङ्गहरू फरफराउँदा भविष्यमा केही विशेष घटना घट्न सक्छ भन्ने संकेत दिन्छ र यो पोस्ट मा हामी शरीरको कुन भाग फरफराउँदा के फल मिल्छ भनेर कुरा गर्नेछौ। कुन शरीरको अङ्ग फरफराउँदा के फल मिल्छ? माथिल्लो […]
चन्द्रमाको वास्तुमा उपयोगिता

चन्द्रमाको-वास्तु, वैदिक ज्योतिष र वास्तुशास्त्रमा शीतलता, सौम्यता, चमक, र शालीनताको प्रतीक हो। चन्द्रमा नकारात्मक ऊर्जा शान्त पार्ने, मानसिक सन्तुलन कायम राख्ने, र भावनात्मक स्थिरता ल्याउने कारक मानिन्छ। वास्तु अनुसार घरको मुख्य द्वार (मुख्य ढोका) कुन दिशामा पर्छ भन्ने कुरा चन्द्र ग्रहसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। चन्द्रमाको वास्तु शास्त्रमा सम्बन्ध वास्तु शास्त्रमा ग्रहहरूको ऊर्जालाई ध्यानमा राखेर घरको […]
कपाल मुण्डन कहिले गर्ने? जान्नुहोस् बार अनुसार आयुमा पर्ने असरहरू

नेपालमा र भारतमा धार्मिक र सांस्कृतिक मान्यताहरू अनुसार जीवनका धेरै पक्षहरू ज्योतिष शास्त्रले निर्देशित गर्छ। त्यसैमा एक रोचक र कम चर्चित मान्यता छ – कुन दिन कपाल मुण्डन गर्दा आयुमा कति असर पर्छ भन्ने बारे। सरल ज्योतिष शास्त्र अनुसार, साताको हरेक दिन कपाल मुण्डन गर्दा जीवनमा सकारात्मक वा नकारात्मक असर पर्न सक्छ। तल दिइएको सूचीमा जान्नुहोस् […]
30 वास्तुशास्त्रका अत्यावश्यक नियमहरू

वास्तुशास्त्र के हो? वास्तुशास्त्र एक प्राचीन हिन्दू वास्तु विज्ञान हो जसले भवनको बनावट, दिशा, ऊर्जा सन्तुलन र जीवनमा सकारात्मक प्रभाव ल्याउने नियमहरू बताउँछ। घर निर्माण वा डिजाइन गर्दा वास्तु नियमको पालना गरेमा घरमा सुख, समृद्धि, स्वास्थ्य र शान्ति रहन्छ। 30 महत्वपूर्ण वास्तुशास्त्र नियमहरू 1. शौचालयको दिशा शौचालयको सिट उत्तर–दक्षिण दिशामा राख्नुपर्छ। यसलाई उत्तर–पश्चिम वा दक्षिण–पूर्व […]
नेपालमा वास्तुशास्त्र र विश्वभरिका पुराना वास्तुकला परम्पराहरू

नेपालमा वास्तुशास्त्र | वास्तुशास्त्र, एक प्राचीन विज्ञान, जसले भवन निर्माण, डिजाइन, र सजावटमा दिशाहरू, तत्वहरू, र ऊर्जा प्रवाहको अध्ययन गर्दछ, विभिन्न संस्कृतिहरूमा विभिन्न नाम र मान्यताहरूमा पाइनछ। संसारभरिका विभिन्न सभ्यताहरूमा भवन निर्माणका लागि दिशानिर्देशहरूको सेट रहेको छ, जुन सांस्कृतिक, धार्मिक, र भौगोलिक भिन्नताहरूलाई समेट्छ। यस लेखमा, हामीले भारत, चीन, मिस्र, र नेपालका वास्तुशास्त्रका सिद्धान्तहरूलाई विस्तारमा […]
वास्तुशास्त्रको इतिहास नेपालमा

वास्तुशास्त्रको इतिहास नेपालमा | वास्तुशास्त्र एक प्राचीन विज्ञान हो, जसले भवन निर्माण, डिजाइन, र सजावटमा दिशाहरू, तत्वहरू, र ऊर्जा प्रवाहको अध्ययन गर्दछ। यसको उद्देश्य प्राकृतिक वातावरणसँग सामञ्जस्य स्थापित गर्नु हो, जसले मानिसहरूको जीवनमा शान्ति, समृद्धि, र सुख सुनिश्चित गर्छ। नेपालमा वास्तुशास्त्रको इतिहास अत्यन्त पुरानो छ, र यसले धार्मिक, सांस्कृतिक, र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका खेल्दै […]
वास्तुशास्त्र: परिभाषा, इतिहास र जीवनमा यसको महत्व

वास्तुशास्त्र एक प्राचीन शास्त्र हो, जसले भवन निर्माण, डिजाइन, र सजावटमा दिशाहरू, तत्वहरू, र ऊर्जा प्रवाहको अध्ययन गर्दछ। यसले प्राकृतिक वातावरणसँग सामञ्जस्य स्थापित गर्ने उद्देश्य राख्छ, जसले मानिसहरूको जीवनमा शान्ति, समृद्धि, र सुख सुनिश्चित गर्छ। नेपालमा वास्तुशास्त्रको महत्त्व विशेष गरी मठ-मन्दिर, दरबार, र परम्परागत घरहरूमा देख्न सकिन्छ। नेपालमा परम्परागत रूपमा वास्तुशास्त्रका सिद्धान्तहरूलाई पालन गरेर निर्माण […]
फोहोरघर

केही वस्तुहरू यस्ता पनि हुने गर्दछन् जुन केही समयपश्चात् अनुपयोगी हुन थाल्दछ । ती वस्तुहरूलाई सामान्य बोलचालको भाषामा कबाड भन्ने गरिन्छ । यस्तो फोहोर सामानहरूलाई समयअनुसार निष्पादन गर्नुपर्दछ परन्तु कहिलेकाहीं काममा आउने सामानलाई पनि यस्तो कबाडघरमा भण्डारण गर्न सकिन्छ । फोहोरघरको निर्माण घरको बाहिर नैऋत्य कोणमा गर्नुपर्दछ । यस्तो सम्भव छैन भने नैऋत्य कोणको जमीनमा […]
भण्डारगृह

भण्डारगृह बनाउनुको दुईवटा उद्देश्यहरू हुन्छन्— वर्षभरिको लागि अन्नादिको भण्डारण एवं अनुपयुक्त तथा अतिरिक्त सामानको भण्डार । यदि घरमा स्थान छ भने दुवै उद्देश्यलाई छुट्टा-छुट्टै भण्डारगृहको निर्माण गर्नुपर्दछ र स्थानाभाव छ भने एउटै भण्डारगृहमा पनि दुवै उद्देश्य पूर्ति गर्न सकिन्छ । अन्नादि भण्डारको लागि वास्तु सिद्धान्त वायव्य कोणमा बनाइएको अन्नादि भण्डारगृहमा कहिल्यै पनि अन्नादिको कमी हुँदैन […]