बारअनुसार जन्मको फल | हाम्रो जन्म कुन बार (दिन) भएको हो भन्ने कुरा हिन्दू ज्योतिष शास्त्र अनुसार हाम्रो स्वभाव, वर्ण, स्वास्थ, बौद्धिकता, र आचरण सँग गहिरो सम्बन्ध राख्दछ।सरल ज्योतिष शास्त्र अनुसार सात बारमा जन्मिएका व्यक्तिहरूको स्वभाव यसप्रकार फरक–फरक हुन्छ:

बारअनुसार जन्मको फल

 

बार जन्म फल (स्वभाव, रंग, गुण)
आईतबार दानी, परोपकारी, पित्त प्रकृति, रातो वर्ण, खरो मिजास
सोमबार ज्ञानी, पण्डित, मान्य, कफ प्रकृति, मिजासिलो
मङ्गलबार लड़ाकु, नीतिज्ञ, ज्ञानी, रातो वर्ण, शरीर अलिक बाङ्गो
बुधबार मीठो बोल्ने, व्यापारी, पण्डित, पहेँलो वर्ण
बिहीबार पठित, राजमान्य, मिलनसार, नम्र, चतुर
शुक्रबार बुद्धिमान, सफा, सत्वगुणी, गोरो वर्ण
शनिबार रोगी, फितलो शरीर, कडा मिजास, रिसाहा

अरू पनि पढ्नुस्

वास्तुशास्त्रको इतिहास नेपालमा

निष्कर्ष

जन्म बार अनुसार स्वभाव जान्ने यो विधि आध्यात्मिक तथा सांस्कृतिक विश्वासमा आधारित भए पनि, आत्म-चिन्तन र आत्मबिकास को दृष्टिकोणले धेरै उपयोगी हुन सक्छ। यसले तपाईंलाई आफ्नो सकारात्मक पक्ष बलियो बनाउन र नकारात्मक पक्ष सुधार गर्न सहयोग पुर्‍याउन सक्छ।

नेपालको बेस्ट ज्योतिशी अप्प :- meronepal.app

 

FAQ

1) कुन बार जन्मिएको मान्छे सबैभन्दा भाग्यशाली मानिन्छ?

:-सरल ज्योतिष अनुसार बिहीबार, सोमबार, र शुक्रबार जन्मिएका मानिसहरूलाई सामान्यतः भाग्यशाली, मिलनसार, र चतुर मानिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X