पूजाघर

यदि घरमा स्थान रहन्छ भने सकेसम्म पूजाघरको निर्माण ईशान कोणमा बनाउनु पर्दछ । स्थानको अभाव हुन्छ भने पनि सकेसम्म पूजाको स्थान त्यसैतर्फ बनाउने कोशिस गर्नुपर्दछ । ईशान कोणको स्वामी ईशलाई मानिएको छ, साथै यो कोण पूर्व एवं उत्तर दिशाको शुभ प्रभावले युक्त रहेको हुन्छ । पूजास्थलको निर्माण गर्दा पूजा गर्ने बेलामा व्यक्तिको मुख पूर्व दिशा […]

द्वारभेध

घरको मुख्य द्वारको समक्ष यदि कुनै बाधा हुन्छ भने त्यसलाई द्वारभेधको संज्ञा दिइएको छ, जस्तो कुनै द्वारको समक्ष खम्बा, भर्‍याङ्ग, ढोका, कोण, ठूलो रूख, मेशिन आदिलाई द्वारभेध मानिएको छ । घरको मुख्य द्वारको समक्ष द्वारभेध हुनुहुँदैन परन्तु द्वारभेध घरको उचाइको दुईगुणा भन्दा धेरै छ भने द्वारभेधको कुनै प्रभाव पर्दैन । वास्तुशास्त्रमा वणर्ित द्वारभेधका मुख्य नियमहरू […]

वास्तुका मुख्य पाँच सिद्धान्त

१.  भूखण्डमा जलस्रोत अर्थात् भवनमा जल ईशान, पूर्व अथवा उत्तर दिशातर्पफ हुनुपर्दछ । साथै भवनबाट जल यिनै दिशाबाट बाहिर निस्कन्छ । २ भवनको दक्षिणी एवं पश्चिमी भाग उत्तर एवं पूर्वी भागभन्दा केही अग्लो हुनुपर्दछ । भवनमा खुला स्थान दक्षिणी एवं पश्चिमी भागको अपेक्षा उत्तर एवं पूर्वी भागमा धेरै हुनुपर्दछ । ३ भवनमा भान्साघर आग्नेय कोणमा […]

मुख अनुसार भूमिको वर्गीकरण

मुख अनुसार भूमिको वर्गीकरण आकार एवं भूमिको विश्लेषण कुनै पनि भवनको प्रारूप बनाउने बेलामा पाँचवटा मुख्य सिद्धान्तलाइ ध्यानमा राख्नुपर्ने हुन्छ । हामीलाई थाहा छ कि मानवको शरीर पञ्चतत्व- जल, अग्नि, वायु, आकाश एवं पृथ्वीले बनेको हुन्छ जब यी पाँच तत्वको सन्तुलन शरीरमा हुन्छ तब मानिस स्वस्थ रहन्छ । त्यसैप्रकार भवन निर्माणमा पनि यिनै पाँच तत्वलाई […]

वास्तु आधारित भवन प्रारूप

कुनै घरको निर्माण गर्नुभन्दा पहिले त्यसको प्रारूप तयार गर्नुपर्दछ । यसमा घरको विभिन्न भागलाई कुन आकारको एवं कुन दिशामा बनाउने हो त्यो कुरालाई दर्शाउनु पर्दछ । यसै प्रारूपको आधारमा घर निर्माण गर्ने गरिन्छ । जस्तो कि पहिल्यै भनिसकिएको छ वास्तुशास्त्रमा घरको विभिन्न भाग एवं कक्षको लागि अनुकूल दिशा निर्धारण गरिएको हुन्छ । भवन प्रारूप तयार […]

वास्तुशास्त्रमा पूजा-विधान

प्राचीन भारतीय विज्ञानबाट धर्मलाई अलग गराउनु असम्भव कार्य हुन्छ । प्रत्येक धार्मिक कृत्यको पछाडि कुनै न कुनै कारण रहेको हुन्छ । लौकिक धर्मको कारणले समाज पनि तत्कालीन व्यवस्थासँग जोडिएको हुन्छ र आध्यात्मिक धर्मको सम्बन्ध विज्ञानसँग हुन्छ । यज्ञ, पूजा आदिलाई आस्थासँग जोडेर हेर्ने गरिन्छ तर प्राचीन विद्वान्हरूले यसमा केवल आस्थालाई मात्र समावेश गरेका थिएनन् । […]

भवनमा तोड-फोड गर्ने नियम

वास्तुशास्त्र केवल व्यवस्थित एवं राम्रो भवनको निर्माण मात्र होइन, यद्यपि यसले घरमा बस्ने मानिसलाई सुख शान्ति एवं मानसिक शान्ति पनि प्रदान गर्दछ । परन्तु यदि भवन निर्माण गर्ने समयमा भूलवश वास्तु नियमको पालना गरिएन भने व्यक्ति सर्वनाशको स्थितिमा समेत पुग्न सक्दछ । यस्तो स्थितिमा भवनको बृहद् तोड-फोड विधि विधानको विरूद्ध हुन्छ । मुख्य ढोका यदि […]

भूखण्डको विस्तार

विभिन्न दिशादेखि विभिन्न विदिशाहरूमा भूखण्डको विस्तारको भिन्ना- भिन्नै प्रभाव पर्ने गर्दछ । १. यदि भूमिको खण्ड ईशान दिशातर्पm बढेको हुन्छ भने त्यस्तो प्रकारको स्थानमा निवास गर्ने मानिसलाई सुख-समृद्धि एवं शान्ति अवश्य प्राप्त हुन्छ । २. ईशानको अतिरिक्त अन्य कुनै पनि स्थान अथवा दिशामा बढेको भूखण्डलाई अशुभ मानिएको छ । विशेषतः नैऋत्य कोणको दिशामा बढेको भूखण्डलाई […]

भूखण्डको आकार प्रकार एवं फल

वास्तुशास्त्रमा भूखण्डको दिशा, ढलको परीक्षणको साथै भूखण्डको आकारमा पनि विचार गर्नुपर्छ । जमीनको सम्भावित आकार एवं त्यसको फलको बारेमा यहाँ चर्चा गरिंदैछ । वर्गाकार भूमि— जुन भूमिको लम्बाइ तथा चौडाइ बराबर हुन्छ त्यसलाई वर्गाकार भूमि भनिन्छ यस्तो भूमिमा निवास गर्नाले धन वृद्धि हुन्छ र मानसिक शान्ति प्राप्त हुन्छ । आयाताकार भूमि — जुन भूमिको दुवैतर्फका […]

वास्तुशास्त्रमा भवन-निर्माण

वास्तुशास्त्रअनुसार भवन चाहे त्यो आवासीय अथवा औद्योगिक नै किन नहोस् भवनको निर्माण नेपाली वास्तुशास्त्रका प्राचीन ऋषिमुनिद्वारा निर्दिष्ट सूत्र एवं सिद्धान्तको आधारमा नै गरिएको हुनुपर्दछ । वास्तुशास्त्रको प्रादुर्भाव वस्तुतः जनकल्याणको लागि नै भूमिमा भएको छ । वास्तुशास्त्रमा निर्दिष्ट सूत्र र भवन- निर्माण विधिहरूको उल्लेख यस विषयका पूर्वाचार्यहरूले गरेका छन् । जुन कुरा अत्याधिक मनन-चिन्तन र गहन […]

Photographer with various Astrology Services Available!

X