फ्ल्याट र साना घरको वास्तु सुधार टिप्स: ठूलो तोडफोड बिना सजिलो उपाय

सानो घर वा फ्ल्याटमा बसोबास गर्दा धेरै चुनौतीहरू आउँछन्। प्रायः ठाउँ सीमित हुने, प्राकृतिक प्रकाश कम पर्नेसँगै ऊर्जा प्रवाहमा बाधा आउने, र फर्निचरको सानो स्थानले अव्यवस्था बढाउने समस्या हुन्छ। तर वास्तुशास्त्रले भन्छ कि सानो घरमा पनि सजिलो उपाय अपनाएर सकारात्मक ऊर्जा बढाउन सकिन्छ, जसले स्वास्थ्य, धन, सम्बन्ध र मानसिक शान्तिमा सकारात्मक प्रभाव पार्दछ। विशेषगरी ठूला […]

सुत्ने बिछौनाको दिशा: स्वास्थ्य, स्वप्न र मानसिक शान्तिमा प्रभाव

निन्द्रा हाम्रो जीवनको अनिवार्य आवश्यकता हो। दैनिक जीवनको तनाव, मानसिक थकान र शारीरिक थकान कम गर्न गुणस्तरीय निद्रा अत्यन्त जरुरी हुन्छ। तर धेरैजसो मानिसहरूले आफ्नो सुत्ने बिछौनाको दिशालाई सामान्य कुरा ठान्छन्, जबकी यसले स्वास्थ्य, स्वप्न र मानसिक शान्तिमा गहिरो प्रभाव पार्दछ। सुत्ने दिशा केवल परम्परा वा विश्वास मात्र होइन; वास्तुशास्त्र, आयुर्वेद र आधुनिक अनुसन्धानले पनि […]

घरभित्रको फर्निचरको स्थान र सजावट : वास्तु अनुसारको मार्गदर्शन

प्रस्तावना फर्निचर केवल सौन्दर्यका लागि मात्र नभई, वास्तु शास्त्रमा यसले घरभित्रको ऊर्जा प्रवाह, स्वास्थ्य र परिवारको सम्बन्धलाई सीधै असर गर्छ।सही स्थान र सजावटमा राखिएको फर्निचरले शान्ति, आराम र सकारात्मक वातावरण ल्याउँछ भने, गलत स्थानमा राखिएको फर्निचरले तनाव, विवाद र आर्थिक समस्या निम्त्याउन सक्छ। १. बैठक (Drawing Room / Living Room) कोठा सफा र खुला राख्नु, […]

घरभित्र पानीको प्रवाह : धारा, इनार र भूमिगत पानी ट्यांकीको वास्तु महत्व

प्रस्तावना वास्तुशास्त्रमा पानीलाई जीवन ऊर्जा (प्राण शक्ति) मानिन्छ।घरमा धारा, इनार वा भूमिगत ट्यांकीको स्थान र दिशा धन, स्वास्थ्य, शिक्षा र समृद्धिसँग प्रत्यक्ष सम्बन्धित हुन्छ।तर, पानीको गलत प्रवाह वा अशुद्ध स्थानले रोग, विवाद, मानसिक तनाव र आर्थिक घाटा निम्त्याउँछ। धारा (Taps / Water Flow) को वास्तु स्थान प्रभाव उत्तर वा उत्तर–पूर्व सबैभन्दा शुभ, धन–धान्य वृद्धि, स्वास्थ्य […]

किचन गार्डेन वा रूफटप गार्डेन वास्तु : अन्न, स्वास्थ्य र सकारात्मक ऊर्जाको स्रोत

प्रस्तावना आजको शहरी जीवनशैलीमा हरियालीको कमी बढ्दै गएको छ। प्रदूषण, प्लास्टिक, र रासायनिक पदार्थहरूको बाढीले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ। यस्तो अवस्थामा किचन गार्डेन वा रूफटप गार्डेन केवल मनोरञ्जन वा सौन्दर्यको लागि मात्र नभई, आत्मनिर्भरता, स्वास्थ्य सुधार र मानसिक शान्तिको प्रमुख आधार बनेको छ। वास्तु शास्त्रको दृष्टिमा बगैँचाको सही दिशा, व्यवस्थापन, र बोटबिरुवाको छनोटले […]

कार पार्किङ र ग्यारेज वास्तु : सुविधा र सुरक्षा बढाउने उपायहरू

प्रस्तावना आधुनिक जीवनशैलीमा ग्यारेज वा कार पार्किङ घरको अभिन्न हिस्सा बनेको छ। यो केवल सवारीसाधन सुरक्षित राख्ने स्थान मात्र होइन, वास्तु शास्त्र अनुसार यसको दिशा, स्थान र संरचनाले घरको ऊर्जा, सुरक्षा र परिवारको प्रगति माथि प्रत्यक्ष प्रभाव पार्छ। सही दिशा र डिजाइनमा बनेको ग्यारेजले धनसम्पत्ति, सहज जीवनशैली र मानसिक शान्ति दिलाउँछ भने गलत स्थानमा बनेको […]

वास्तुशास्त्र: परिभाषा, इतिहास र जीवनमा यसको महत्व

वास्तु शास्त्र

वास्तुशास्त्र एक प्राचीन शास्त्र हो, जसले भवन निर्माण, डिजाइन, र सजावटमा दिशाहरू, तत्वहरू, र ऊर्जा प्रवाहको अध्ययन गर्दछ। यसले प्राकृतिक वातावरणसँग सामञ्जस्य स्थापित गर्ने उद्देश्य राख्छ, जसले मानिसहरूको जीवनमा शान्ति, समृद्धि, र सुख सुनिश्चित गर्छ। नेपालमा वास्तुशास्त्रको महत्त्व विशेष गरी मठ-मन्दिर, दरबार, र परम्परागत घरहरूमा देख्न सकिन्छ। नेपालमा परम्परागत रूपमा वास्तुशास्त्रका सिद्धान्तहरूलाई पालन गरेर निर्माण […]

फोहोरघर

केही वस्तुहरू यस्ता पनि हुने गर्दछन् जुन केही समयपश्चात् अनुपयोगी हुन थाल्दछ । ती वस्तुहरूलाई सामान्य बोलचालको भाषामा कबाड भन्ने गरिन्छ । यस्तो फोहोर सामानहरूलाई समयअनुसार निष्पादन गर्नुपर्दछ परन्तु कहिलेकाहीं काममा आउने सामानलाई पनि यस्तो कबाडघरमा भण्डारण गर्न सकिन्छ । फोहोरघरको निर्माण घरको बाहिर नैऋत्य कोणमा गर्नुपर्दछ । यस्तो सम्भव छैन भने नैऋत्य कोणको जमीनमा […]

भण्डारगृह

भण्डारगृह बनाउनुको दुईवटा उद्देश्यहरू हुन्छन्— वर्षभरिको लागि अन्नादिको भण्डारण एवं अनुपयुक्त तथा अतिरिक्त सामानको भण्डार । यदि घरमा स्थान छ भने दुवै उद्देश्यलाई छुट्टा-छुट्टै भण्डारगृहको निर्माण गर्नुपर्दछ र स्थानाभाव छ भने एउटै भण्डारगृहमा पनि दुवै उद्देश्य पूर्ति गर्न सकिन्छ । अन्नादि भण्डारको लागि वास्तु सिद्धान्त वायव्य कोणमा बनाइएको अन्नादि भण्डारगृहमा कहिल्यै पनि अन्नादिको कमी हुँदैन […]

भान्साघर

भान्साघर प्ष्तअजभल घरमा भान्साघरको निर्माण आग्नेय कोणमा गर्नुपर्दछ । यदि आग्नेय कोणमा भान्साघर बनाउन सम्भव हुँदैन भने पश्चिम दिशामा पनि बनाउन सकिन्छ । भान्साघरको लम्बाइ एवं चौडाइको गुणन फलमा नौले गुणा गरेर आठले भाग गर्दा शेष दुई आउनुपर्दछ । भान्साघरसम्बन्धी वास्तु सिद्धान्त एवं वास्तुदोष निवारण भान्साघरलाई आठ दिशा एवं विदिशामा विभाजित गरेर यस्तो व्यवस्था मिलाउनु […]

Photographer with various Astrology Services Available!

X