होली

होली हिन्दुहरुको लागि प्रमुख चाड हो। होली फाल्गुन मास पूर्णिमाका दिन मनाईन्छ। यो चाडको धार्मिक, पौराणिक र सामाजिक महत्व रहेको छ। प्राचीनकालमा हिरण्यकश्यप नामक असुर राजाले आफ्नो पुत्रको भगवान प्रतिको आस्थालाई खण्डन गर्न असफल भएपछि तब हिरण्यकश्यपले आफ्नी बहिनी होलिकालाई आदेश दिए कि प्रह्लादलाई काखमा लिएर आगोमा बस्नु। किनकि होलिकालाई आगोबाट नजलने वरदान प्राप्त थियो। […]
भूमिको परीक्षण (Test Of Land)

भूमिको परीक्षण (Test Of Land) भूमिको पररीक्षणको लागि जमिनको जुन भूभागमा भवनको निर्माण गरिने हो, त्यही भूभागको मध्यमा गृह निर्माणकर्ताले स्वयं आफ्नो हातको नापले एकहात लामो , एक हात चौडा र एकहात गहिरो खाल्टो खन्नुपर्द छ । खाल्टो खनिसके पछि त्यो खाल्टो पुर्दा यदि माटो बाँकी रह्यो भने त्यो उत्तम हुन्छ । बराबर भएमा सम […]
चन्द्रघण्टाको

पिण्डज प्रवरारुढ़ा चण्डकोपास्त्र कैर्युता | प्रसादं तनुते मह्यं चंद्र घंष्टेति विश्रुता।। खराब तत्व र दुष्टहरूको दमन र शमनमा सधै व्यस्त रहने माता चन्द्रघण्टाको उपस्थिति नै शक्तिको श्रोत हुनसक्छ। यसकारण , उहाँका भक्तहरूका लागि माता चन्द्रघण्टा शान्त, निर्मल, पवित्र र भद्र हुनुहुन्छ। माता चन्द्रघण्टाको पूजा आराधना गरेर तपार्इँ महान सम्मान, प्रतिष्ठा र यसको ढोका खुला गर्नुहुन्छ। […]
नवरात्रिको दोश्रो शक्तिस्वरूपा माता दुर्गाको अर्को स्वरूप माता ब्रह्मचारिणि

या देवी सर्वभूतेषु ब्रह्मचारिणी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:।। दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू। देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा।। माता ब्रह्मचारिणिको जन्म हिमालयमा भएको हो। प्राचीन मान्यताअनुसार, देवऋषि नारदले माता ब्रह्मचारिणिको विचारलार्इ प्रभावित पार्नुभयो जसको परिणामस्वरूप अाफ्ना दैवी पतिका रूपमा शिवलार्इ हासिल गर्ने प्रणका साथ माता ब्रह्मचारिणिले कडा तपस्या गर्नुभयो। यसका लागि माताले […]
घटस्थापना – आश्विन शुक्ल पक्ष प्रतिपदा – नवरात्र आरम्भ

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । भवानीको नौ दिनसम्म विभिन्न नामले पुकारेर विशेष पूजा तथा आरधना गर्ने गरिन्छ । भवानीको पूजा गर्नु अघि चोखो भएर चोखो कपडा धारण गरी पञ्चगव्य खानुपर्छ । त्यसपछि ॐ अच्युताय नम, ॐ अनन्ताय नम, ॐ गोविन्दाय नमः भनेर आचमान गरी ॐ विष्णवे नमः हात […]
दुर्गा सप्तशती

पुराणमा देवीको आराधना गरेर ऐश्वर्यकामी राजा सुरथले अखण्ड साम्राज्य पाएको बताएको छ। यस्तै, वैश्यले वैराग्यबाट दुर्लभ ज्ञान पाइ मोक्ष प्राप्ति गरेको कथन छ। दुर्गा सप्तशतीमा भगवती दुर्गालाई सर्वमान्य माताका रूपमा विशेष प्रेमपूर्वक श्रद्धा अर्पण गरिन्छ। श्रद्धाभक्तिका साथ जगदम्बा दुर्गाको आराधना गर्नु बडादसैँको एक महìवपूर्ण पक्ष हो। दुर्गा सप्तशतीमा पहिलो अध्यायमा १०७, दोस्रो ६९, तेस्रोमा ४४, चौथोमा […]
श्रीकृष्ण जन्माष्टमी

श्रीकृष्ण जन्माष्टमी हिन्दू धार्मिक कथन अनुसार हरेक वर्षको भाद्र कृष्ण अष्टमीको दिन मध्यरातमा भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्ण भगवानको जन्म भएको शुभ-अवसरमा हिन्दू धर्मावलम्बीहरुले मनाउने वार्षिक पर्व हो –श्रीकृष्ण जन्माष्टमी |हिन्दू धर्मशास्त्र अनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रेणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई जनभाषामा श्रीकृष्ण जन्माष्टमी,वा रातलाई […]