योगिनी दिशा विचार गरेर यात्रा गर्दा प्राप्त हुने लाभहरू

यात्रामा योगिनी दिशा विचार

यात्रामा योगिनी दिशा विचार गर्नु नेपाली परम्परागत ज्योतिष अनुसार शुभ फल प्राप्त गर्न अत्यन्त आवश्यक मानिन्छ। योगिनीको दिशा अनुसार यात्रा गर्दा इच्छाअनुसार परिणाम आउने जनविश्वास छ। सही दिशाबाट यात्रा गर्दा सफलता मिल्छ भने गलत दिशाबाट यात्रा गर्दा धननाश वा कष्ट समेत हुने भनाइ छ। यात्रामा योगिनी दिशा विचार – कुन दिशा लाभदायक र कुन हानिकारक? […]

कुन दिन कुन दिशा हानिकारक हुन्छ?

नक्षत्र र बारअनुसार दशा शूल

नक्षत्र र बारअनुसार दशा शूल को ज्ञान हिन्दू धर्म अनुसार यात्रा तथा शुभ कार्य गर्दा ध्यान दिनुपर्ने अत्यन्त महत्वपूर्ण पक्ष हो। विशेष नक्षत्र र बारमा विशिष्ट दिशातर्फ यात्रा गर्दा हानिकारक हुनसक्ने विश्वास छ। त्यसैले यस आर्टिकलमा हामी हेर्छौं – कुन दिन र कुन नक्षत्रमा कुन दिशा शूलयुक्त हुन्छ। नक्षत्र र बारअनुसार दशा शूल – कुन […]

नयाँ कपडा लगाउने उपयुक्त दिन – कुन बारमा लाउनु राम्रो?

नयाँ कपडा लगाउने उपयुक्त दिन

नयाँ कपडा लगाउने उपयुक्त दिन कहिले हो भन्ने कुरा नेपाली संस्कृतिमा महत्वपूर्ण मानिन्छ। हप्ताको कुन दिन नयाँ कपडा लगाउने भनेर परम्परागत विश्वास अनुसार फरक फरक फल पाइन्छ। यस आर्टिकलमा हामी प्रत्येक बारको बारेमा कुरा गर्ने छौ । नयाँ कपडा लगाउने उपयुक्त दिन – कुन बारमा लाउनु राम्रो? नेपाली समाजमा दिन अनुसार काम गर्नु राम्रो मानिन्छ, […]

हप्ताका बारहरू र तिनीहरूका ग्रहका नामहरू

बारहरू

आइतबार कुन ग्रहसँग सम्बन्धित हुन्छ? आइतबार सूर्य ग्रहसँग सम्बन्धित हुन्छ। सूर्यका अन्य प्रचलित नामहरू निम्न छन्: भानु सूर्य भास्कर दिवाकर सविता प्रभाकर तपन दिवेश दिनेश अर्क दिवामणि चण्डांशु द्युमणि सोमबार कुन ग्रहसँग सम्बन्धित छ? सोमबार चन्द्र ग्रहसँग सम्बन्धित दिन हो। चन्द्रका अन्य नामहरू: चन्द्र विधु इन्दु निशाकर शीतांशु हिमरश्मि जडांशु मृगौक शशांक हरिपाल मङ्गलबार कस्को […]

मङ्गलको राशि र स्थान अनुसार फल: सम्पूर्ण विश्लेषण

मङ्गलको राशि र स्थान अनुसार फल

मङ्गलको राशि र स्थान अनुसार फल | मङ्गल ग्रहले तपाईंको व्यक्तित्व, उर्जा, स्वास्थ्य, करियर, र वैवाहिक जीवनमा विशेष प्रभाव पार्दछ। हिन्दू ज्योतिषमा मङ्गललाई पराक्रम, साहस, क्रोध, वीरता र भूमिको कारक ग्रह मानिन्छ। मङ्गल ग्रह: पराक्रम र पित्तको स्वामी मङ्गल हिंस्रक, तरुण, पित्त प्रकृतिको ग्रह हो। यसको लक्षणहरू यस्तो छन्: रातो आँखा, राफिलो स्वभाव, त्रिकोण जस्तो […]

चन्द्रमाको राशि र स्थान अनुसार फल: सम्पूर्ण विश्लेषण

चन्द्रमाको राशि र स्थान अनुसार फल

चन्द्रमाको राशि र स्थान अनुसार फल | चन्द्रमा र राशिअनुसार फल तपाईंको जीवन, स्वभाव, स्वास्थ्य र सम्बन्धहरूमा गहिरो प्रभाव पार्दछ। हिन्दू ज्योतिषशास्त्रमा चन्द्र ग्रहलाई सौन्दर्य, भावना, मानसिकता र आकर्षणसँग जोडिएको ग्रह मानिन्छ। हरेक राशिमा यसको प्रभाव फरक देखिन्छ, जुन तपाईको व्यक्तित्व र भविष्य निर्धारण गर्न सहयोगी हुन्छ। चन्द्रमा: ग्रहहरूको रानी चन्द्रमा सुशील, शीतल र आकर्षक […]

सूर्य ग्रह: कुण्डलीका ग्रहले के भन्छन? प्रभाव, स्वभाव र राशिअनुसारको फल

सूर्य ग्रह

सूर्य ग्रह | ज्योतिष शास्त्र अनुसार, कुण्डलीमा रहेका नौ ग्रहहरूले मानिसको जीवनमा गहिरो प्रभाव पार्दछन्। तीमध्ये सूर्य ग्रहलाई आत्माको कारक मानिन्छ। सूर्यलाई राजा तुल्य ग्रह भनिन्छ, जसले आत्मबल, तेज, स्वास्थ्य र नेतृत्व गुण प्रदान गर्छ। यदि सूर्य बलियो भएमा मानिस तेजस्वी, स्वाभिमानी, निर्णायक र सम्मानित हुन्छ तर सूर्य अशुभ भएमा स्वास्थ्य समस्याहरू, आत्मग्लानि र अधिकारमा […]

बारअनुसार जन्मको फल: कुन बार जन्मेको मान्छे कस्तो हुन्छ?

बारअनुसार जन्मको फल.

बारअनुसार जन्मको फल | हाम्रो जन्म कुन बार (दिन) भएको हो भन्ने कुरा हिन्दू ज्योतिष शास्त्र अनुसार हाम्रो स्वभाव, वर्ण, स्वास्थ, बौद्धिकता, र आचरण सँग गहिरो सम्बन्ध राख्दछ।सरल ज्योतिष शास्त्र अनुसार सात बारमा जन्मिएका व्यक्तिहरूको स्वभाव यसप्रकार फरक–फरक हुन्छ: बारअनुसार जन्मको फल   बार जन्म फल (स्वभाव, रंग, गुण) आईतबार दानी, परोपकारी, पित्त प्रकृति, रातो […]

अङ्ग फरफराउँदा के संकेत मिल्छ? शरीरको फरफराउने भाग अनुसारको शुभ–अशुभ फल

अङ्ग फरफराउँदा

अचानक शरीरको अङ्ग फुरफुर गर्नु वा फरफराउने भयो भने तपाइलाई लाग्छकी के भएको होला भनेर। सरल ज्योतिष शास्त्र अनुसार, शरीरका विभिन्न अङ्गहरू फरफराउँदा भविष्यमा केही विशेष घटना घट्न सक्छ भन्ने संकेत दिन्छ र यो पोस्ट मा हामी शरीरको कुन भाग फरफराउँदा के फल मिल्छ भनेर कुरा गर्नेछौ। कुन शरीरको अङ्ग फरफराउँदा के फल मिल्छ? माथिल्लो […]

चन्द्रमाको वास्तुमा उपयोगिता

चन्द्रमाको वास्तु

चन्द्रमाको-वास्तु, वैदिक ज्योतिष र वास्तुशास्त्रमा शीतलता, सौम्यता, चमक, र शालीनताको प्रतीक हो। चन्द्रमा नकारात्मक ऊर्जा शान्त पार्ने, मानसिक सन्तुलन कायम राख्ने, र भावनात्मक स्थिरता ल्याउने कारक मानिन्छ। वास्तु अनुसार घरको मुख्य द्वार (मुख्य ढोका) कुन दिशामा पर्छ भन्ने कुरा चन्द्र ग्रहसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। चन्द्रमाको वास्तु शास्त्रमा सम्बन्ध वास्तु शास्त्रमा ग्रहहरूको ऊर्जालाई ध्यानमा राखेर घरको […]

Photographer with various Astrology Services Available!

X