भूमि गुणवत्ता विचार: भवन निर्माण अघि जमिनको गुण जाँच्ने तरिका

भूमि गुणवत्ता विचार

भूमि गुणवत्ता विचार भवन निर्माण सुरु गर्नु अघि गर्ने महत्त्वपूर्ण चरण हो। सही भूमिको छनोट र परीक्षणले भविष्यमा घर, मन्दिर वा अन्य संरचनामा आउने सुख-दुःख निर्धारण गर्छ। वास्तुशास्त्रमा भूमिको गुण चार मुख्य आधारमा जाँचिन्छ– माटोको रंग, घाँस वा बोटको प्रकार, गन्ध र रस। १. माटोको रङ्ग अनुसार भूमिको गुणवत्ता वास्तुशास्त्रमा माटोको रङ्ग चार प्रकारमा विभाजन […]

Photographer with various Astrology Services Available!

X