पूर्विय वाङ्मयको सर्वप्राचीन ग्रन्थ ऋग्वेदमा रत्नको विषयमा वर्णन गरेको पाइन्छ । ऋग्वेदको प्रथम मन्त्रमा नै “होतारं रत्नधातमम्” भनेर रत्नको विषयमा वर्णन भएको पाईन्छ, साथै हाम्रा सम्पूर्ण प्राचीन धर्म ग्रन्थहरुमा पनि रत्नको वर्णन पाइन्छ ।