दिशा र विपरित दिशाहरूको प्रभाव

दिशा र विपरित दिशाहरूको प्रभाव ( Effect of Direction and Anti-direction) १. पूर्व (East)– पूर्व दिशालाई अग्नि तत्वले प्रभाव पारेको हुन्छ । यो पितृ स्थानको सूचक हो । यो दिशालाई बन्द गरि दिने हो भने सूर्यको किरणले घरमा प्रवेश गर्न पाउँदैन, त्यसकारण यस्तो घरमा निवास गर्नाले विभिन्न प्रकारका व्याधिहरूको सामना गर्नु पर्ने हुन्छ साथै उनीहरूको […]
वास्तुको उत्पत्ति (Evulation of Vaastu)

वास्तुको उत्पत्ति (Evulation of Vaastu) वास्तु भन्ने बित्तिकै निर्माण शैलीहरुलाई बुझिन्छ । यसलाई चित्रहरुको सङ्ग्रह वा भौतिक निर्माणको आकृतिको संज्ञा दिएको छ । मानवीय विकाससँगै वास्तु शास्त्रको प्रयोग भएको हो । त्रिभुजाकार धन्नाहरु भएको घर हरु बनाउने वडार हरुमा वास्तुको सिद्धान्त प्रयोग भएको इतिहासबाट थाहा हुन्छ । विभिन्न मठ मन्दिर , पूजास्थल, कार्यालय र घरमा […]