आइतबार कुन ग्रहसँग सम्बन्धित हुन्छ?
आइतबार सूर्य ग्रहसँग सम्बन्धित हुन्छ। सूर्यका अन्य प्रचलित नामहरू निम्न छन्:
-
भानु
-
सूर्य
-
भास्कर
-
दिवाकर
-
सविता
-
प्रभाकर
-
तपन
-
दिवेश
-
दिनेश
-
अर्क
-
दिवामणि
-
चण्डांशु
-
द्युमणि
सोमबार कुन ग्रहसँग सम्बन्धित छ?
सोमबार चन्द्र ग्रहसँग सम्बन्धित दिन हो। चन्द्रका अन्य नामहरू:
-
चन्द्र
-
विधु
-
इन्दु
-
निशाकर
-
शीतांशु
-
हिमरश्मि
-
जडांशु
-
मृगौक
-
शशांक
-
हरिपाल
मङ्गलबार कस्को दिन हो?
मङ्गलबार मङ्गल ग्रहको दिन हो। मङ्गललाई निम्न नामहरूले चिनिन्छ:
-
भौम
-
कुज
-
भूमितनय
-
भीमवक्त्र
-
अंगारक
बुधबार कुन ग्रहसँग सम्बन्धित हुन्छ?
बुधबार बुध ग्रहको दिन हो। बुधका नामहरू:
-
सौम्य
-
तारपुत्र
-
मृगांकजन्मा
-
कुमारबोधन
-
वित्
बिहीबार कुन ग्रहको दिन हो?
बिहीबार बृहस्पति ग्रहसँग सम्बन्धित छ। यसका नामहरू:
-
बृहस्पति
-
ईज्य
-
जीव
-
सुरेन्द्र
-
सुरपुज्य
-
वाक्पति
चन्द्रमाको राशि र स्थान अनुसार फल: सम्पूर्ण विश्लेषण
शुक्रबार कुन ग्रहको प्रभाव रहने दिन हो?
शुक्रबार शुक्र ग्रहको दिन हो। शुक्रका अन्य नामहरू:
-
उशना
-
कवि
-
भृगु
-
भार्गव
-
दैत्यगुरु
शनिबार कसको दिन हो?
शनिबार शनि ग्रहसँग सम्बन्धित दिन हो। शनिका नामहरू:
-
शनेश्चर
-
मन्द
-
रवितनय
-
रौद
-
अर्कि
-
सौरि
निष्कर्ष
हिन्दू ज्योतिषशास्त्र अनुसार, हप्ताका हरेक बार निश्चित ग्रहसँग सम्बन्धित हुन्छन्। ती ग्रहका नामहरू जान्नाले तपाईंलाई पूजा, व्रत, ग्रहशान्ति तथा वैदिक दिनचर्यामा निर्णय गर्न सजिलो हुन्छ।
नेपालको बेस्ट ज्योतिषी एप्प: meronepal.app