Expert Vastu consultant Nepal Dr. Uttam Upadhyaya – 15+ yrs experience, official NIC ASIA Bank astrologer. Bedroom vastu tips for peace & prosperity. Call: +977-9851086213
Vastu consultant Nepal Dr. Uttam Upadhyaya का अनुसार शयन कक्षको वास्तु व्यवस्था मानव स्वास्थ्य, मानसिक सन्तुलन, र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। सुत्ने तरिका, शिरको दिशा र पलङ्गको स्थान Vastu Shastra Nepal अनुसार मिलाउनाले गहिरो निद्रा, सकारात्मक ऊर्जा, र पारिवारिक समृद्धिमा प्रभाव पार्दछ। गलत दिशामा शयन गर्दा शारीरिक थकान, मानसिक अस्थिरता, र ऊर्जा प्रवाहमा बाधा उत्पन्न हुन्छ।
Dr. Uttam, नेपालका best astrologer र vastu expert, official astrologer at NIC ASIA Bank र TV astrologer in Nepal, विगत 15+ वर्षदेखि हजारौं परिवारलाई वास्तु र ज्योतिष परामर्श दिँदै आएका छन्।

शयन कक्षको उपयुक्त दिशा | Best direction for bedroom vastu Nepal
वास्तुशास्त्र अनुसार गृहस्वामीको मुख्य शयन कक्ष घरको दक्षिण (South) वा पश्चिम (West) दिशामा हुनु अत्यन्त उपयुक्त मानिन्छ। यी दिशाहरू स्थायित्व, सामर्थ्य र आत्मबलसँग सम्बन्धित छन्।
- दक्षिण दिशामा शयन गर्दा मानिसलाई सुरक्षा, स्थिरता र आत्मबलको अनुभव हुन्छ।
- पश्चिम दिशा विकल्पका रूपमा लिन सकिन्छ, जुन विश्राम र सन्तुलनका लागि उपयुक्त मानिन्छ।
- उत्तर वा ईशान कोणमा शयनकक्ष राख्नु अनुपयुक्त मानिन्छ किनभने यसले निद्रामा बाधा पुर्याउन सक्छ।
शिर र खुट्टाको दिशा | Sleeping position according to vastu
- सुत्ने बेला शिर दक्षिणतर्फ र खुट्टा उत्तरतर्फ राख्नुपर्छ।
- यो व्यवस्थाले पृथ्वीको चुम्बकीय ऊर्जा र मानव शरीरको चुम्बकीय प्रभाव बीच सन्तुलन राख्छ।
- दक्षिण शिराले मानसिक स्थिरता, शान्त निद्रा र बुद्धिको विकासमा सहयोग पुग्छ।
- यदि दक्षिणतर्फ शिर राख्न सम्भव छैन भने, पश्चिमतर्फ शिर राख्न सकिन्छ।
- शिर उत्तर वा पूर्वतर्फ गर्नु हुँदैन – यसले मानसिक अशान्ति, तनाव र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।
अन्य वास्तु सुझावहरू शयनकक्षका लागि | Additional bedroom vastu tips Nepal
- पलङ्ग पर्खालको सिधा सम्पर्कमा हुनुपर्छ, तर झ्यालमुनि राख्नु हुँदैन।
- शयनकक्षमा ऐना (mirror) शिरतर्फ वा पलङ्ग प्रतिबिम्ब देखिने ठाउँमा नराख्नुहोस्।
- विद्युतीय उपकरण कम राख्नु, विशेष गरी टाउको नजिक।
- हल्का रङ (जस्तै क्रीम, गुलाबी, फिका नीलो) प्रयोग गर्नुपर्छ – यसले शान्त वातावरण दिन्छ।
निष्कर्ष
शयन कक्षको वास्तु व्यवस्था सही ढंगले मिलाउँदा घरमा सकारात्मक ऊर्जा विस्तार हुन्छ, निद्रामा गहिरो विश्राम मिल्छ र परिवारमा मानसिक शान्ति र समृद्धि बढ्छ। घरको पुनःसंरचना वा नयाँ निर्माण गर्दा सुत्ने दिशा र शयनकक्षको स्थान विशेष ध्यान दिनुपर्ने विषय हो।
Frequently Asked Questions | अक्सर सोधिने प्रश्नहरू
प्र: शयनकक्षको वास्तुका लागि किन Dr. Uttam सँग परामर्श लिनु पर्छ?
Dr. Uttam Upadhyaya, नेपालको बेस्ट वास्तु कन्सल्टेन्ट, १५ वर्षभन्दा बढीको अनुभवसहित स्वास्थ्य, शान्ति र समृद्धिका लागि आधुनिक वास्तु समाधान प्रदान गर्नुहुन्छ।
प्र: के म नेपाल बाहिरबाट पनि अनलाइन शयनकक्ष वास्तु परामर्श पाउन सक्छु?
हो, अनलाइन ज्योतिष र वास्तु परामर्श नेपाल विश्वभर फोन, इमेल वा भिडियो कलमार्फत उपलब्ध छ।
प्र: वास्तु अनुसार सुत्ने उत्तम दिशा कुन हो?
दक्षिणतर्फ टाउको राखेर सुत्दा मानसिक स्थिरता, शान्त निद्रा र सकारात्मक ऊर्जा प्राप्त हुन्छ।
प्र: नेपालमा वास्तु परामर्शको शुल्क कति पर्छ?
शुल्क स्थान र कामको दायरा अनुसार फरक पर्छ। विस्तृत जानकारीका लागि सम्पर्क गर्नुहोस्: +977-9851086213
Book Your Vastu Consultation with Dr. Uttam Upadhyaya
Phone: +977-9851086213, +977-9851071080
Email: vaastulochan@gmail.com
Address: Pinglasthan, Bijay Chowk, Kathmandu
Featured on: Kantipur TV, Nepal Television
Official Astrology Consultant: NIC ASIA BANK