पूजा घरको लागि टिप्स

पूजा घरको लागि टिप्स पूजाघर ईशान कोण (उत्तर पूर्व दिशा)मा स्थापित गर्नाले ज्ञानको वृद्धि तथा आत्मा शुद्ध हुन्छ । गणेश भगवानको स्थापना कहिल्यैपनि पूर्व या पश्चिम दिशामा गर्नु हुँदैन । गणेश भगवानको मुख सधै उत्तर दिशामा राख्नु पर्दछ । गणेशको स्थापनाको लागि सही दिशा दक्षिण हो । पूजाघरमा देवी देवताको प्रतिमा वा चित्र पूर्व या […]

Photographer with various Astrology Services Available!

X