
भगवान स्वयं विष्णुले दिनुभएको ज्ञान वा उपदेश नै भगवत गिता हो । भगवतगीता कुनै पनि धर्म, संस्कृति, सम्प्रदाय , देश र कालको सिमाभित्र बाँधेर राख्न सकिने ग्रन्थ होइन, यो त सार्वदेशिक सार्वकालिक र सार्वजनिक कृति हो । मानव जातिले अनुसरण गर्नुपर्ने सम्पूर्ण कर्मको जानकारी मूलक नेपाली भाषा टिकामा आधारित पुस्तक (श्रीमद्भागवत गिता) ।

पूर्विय वाङ्मयको सर्वप्राचीन ग्रन्थ ऋग्वेदमा रत्नको विषयमा वर्णन गरेको पाइन्छ । ऋग्वेदको प्रथम मन्त्रमा नै “होतारं रत्नधातमम्” भनेर रत्नको विषयमा वर्णन भएको पाईन्छ, साथै हाम्रा सम्पूर्ण प्राचीन धर्म ग्रन्थहरुमा पनि रत्नको वर्णन पाइन्छ । सम्पूर्ण जाति, धर्मः वर्ण संस्कृति भएका मानिसले उपयोग गर्न सकिने रत्नको विषयमा सम्पूर्ण जानकारी मूलक पुस्तक (रत्न शास्त्र र रुद्राक्ष )।












गृहस्थिहरुले अनिवार्यरुपमा गर्नुपर्ने कर्म हो श्राद्ध । श्राद्ध दिवगंत पृतिहरुको तृप्तिका लागि गरिने कार्य हो । यसरि गरिने श्राद्धका विषयमा :– श्राद्ध के हो ? यो कसरी गर्नुपर्दछ ? यसका विधि पद्धतिहरु के कस्ता छन् ? भन्ने विषयहरुमा छलफल गरिएको र सत्य तथ्य, विधीयुक्त, प्रमाणिक पुस्तक त्यहाँ हरु संमक्ष छ । (श्राद्ध पद्धति)




जन्म देखि मृत्यु सम्मका जे जति संस्कार जनित कर्म छन ती सबैको सङगालो नै कर्मकाण्ड हो । कर्म के हो र यसलाई सत्य तथ्य र यथार्थ रुपमा कसरी लागु गर्नुपर्नेछ । साथै त्यहि कर्मभित्र पर्ने महत्वपूर्ण विषय हो यज्ञ । यज्ञलाई धर्मको प्रथम सोपानका विषयमा लिइएको छ । संस्कार जन्य सनातन संस्कृतिको मेरुदण्डका रुपमा यज्ञलाई लिइएको छ । अग्नितत्वको उपासनाका साथ गरिने ध्वनात्मक प्रकियालाई देव कार्यमा अनिवार्य मानिएको । विधि वचनसहि मन्त्रको प्रयोग गरि गरिने यज्ञलाई अग्निस्थापना भनिन्छ ।

Prithibi Narayan Shah ko Jibani Sahit.











ADDRESS:
Pinglasthan, Bijay Chowk, Kathmandu, Nepal
PHONE: +977-9851086213, 01-5241133
EMAIL: vaastulochan@gmail.com
Sunday: 10:00 AM – 6:00 PM
Monday: 10:00 AM – 6:00 PM
Tuesday: 10:00 AM – 6:00 PM
Wednesday: Close
Thursday: 10:00 AM – 6:00 PM
Friday: 10:00 AM – 6:00 PM
Saturday: 10:00 AM – 6:00 PM
© 2024 Lochan Astrology & Vaastu Services. All rights reserved.
WhatsApp us