Our Services

संस्थाले वार्षिक, वनभोज, तीर्थ महोत्सव, तीर्थ यात्रा, धार्मिक, सांस्कृतिक कार्य गर्दछ । गरिब, निमूखा, आसान्य, महिला, आदिवासिहरुको यथासक्य सेवा गर्दै आएको छ ।

CHINNA / PALM READING
चिना टिप्पण बानाउने हेर्ने

China / Kundali Making and detailed info of your natal chart.

ज्योतिषलाई त्रिकाल दर्शक मानिन्छ। त्यसै अनुरुप मानवजातिक आदिको भुत, भविष्य, वर्तमान बताउने भनेकै जन्मपत्री/चिना/कुण्डली या टीपन भएकाले वालक र वलिकाको चिना टिपन बनाउने गरिन्छ । यसैबाट नै शुभ असुभ ग्रहका स्थितीको व्याख्या गरेर जीवनमा के गर्नु पर्छ भन्ने पत्ता लाग्दछ ।

VAASTU WORKS
वास्तु सम्बन्धि सम्पूण कार्य गर्ने

Vaastu and Engineering are also the proof that both astrology and science are related. Vaastu is approved by both astrology and science. Vaastu may not be essential for living, but it is helpful for a better and healthier life. It is the science of environment you live in. The energy generating in the environment you live will define the energy you build in you and your mind.

  • वास्तु अवलोकन एवं समाधानका उपायहरु गर्ने ।
  • (घर, जग्गा, जमिन, होटल, विद्यालय, कल कारखाना, कार्यालय र पसल) सम्बन्धी सम्पूर्ण कार्य गर्ने ।
  • वास्तु उपचार सामग्री पिरामिड, क्रिस्टल वएभ, क्रिस्टल श्रीयन्त्र, पेन्सिल क्रिस्टल, तामाको तार, वास्तु यन्त्र, हिमालयन साल्ट तथा वास्तु सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउने ।

Gemstones
राशी रत्न, ग्रह रत्न उपलब्ध गराउने

Gemstones basically work according to one’s astrological sign and recommended in Vedic astrology where gemstone is to be worn in order to dispel negative energy. The concept of Vastu gemstone is again a similar to Vedic astrology which believes that wearing an astrological gem as per horoscope will give prosper life and harmony in the living place. The belief among people is that wearing gemstone will fetch them all-around happiness, good luck and successful career.

राशी तथा ग्रह को सम्पूर्ण रत्न उपलब्ध गराउने।

GRAHA SANTI
वैदिक विधि अनुसार ग्रह शांती गर्ने

The energy generating in the environment you live will define the energy you build in you and your mind.

  • वैद्धिक विधि अन्र्तगतको पूजा पाठ, ग्रहजप, हवन, तर्पण, मार्जन गर्ने ।
  • वैद्धिक सनातन धर्म अन्र्तगतका जन्मदेखि (नामाकरण, अन्नप्राशन, अस्टचिरञ्जीवि, व्रतवन्ध, विवाह) लगायतका मृत्युपर्यन्तका सम्पूर्ण कार्य गर्ने

Additional Services

Career Tips/Counselling

क्यारियर सम्बन्धि जान्कारि गराउने

Marriage / Bratabandha

विवाह / ब्रतबन्ध सम्बन्धि सम्पूर्ण कार्य गर्ने

Naming Ceremony

नामकरण गर्ने

Relationship Tips

Worship Lesson

Pregnancy Counselling

Economic Growth Tips

Business Tips

Additional Services

Career Tips/Counselling
क्यारियर सम्बन्धि जान्कारि गराउने
विवाह / ब्रतबन्ध सम्बन्धि सम्पूर्ण कार्य गर्ने
अठार पुराणको वाचन गर्ने
kundlidosh
मांगलिक दोष
manglik-dosh
कुंडली दोष
चाडपर्व
Relationship Tips
सम्बन्ध
Economic Growth Tips
आर्थिक
शिक्षा
व्यापार व्यवसाय जान्कारि
Naming Ceremony
नामकरण गर्ने
Pregnancy Counselling
गर्भवती

Photographer with various Astrology Services Available!

X