वास्तु शास्त्रमा दिशाको महत्व धेरै छ । दिशाबिना वास्तु शास्त्रको कल्पनागर्न सकिँदैन । विभिन्न आकारको जमीनमा आफूले चाहेको निर्माण सामग्री बनाउँदावास्तुको सिद्धान्तलाई अपनाएको हुन्छ । उक्त वास्तुमा दिशा निश्चित आकार दिनेऔजार (guideline) हो । वास्तुको दिशाअनुसार बनाएको भौतिक निर्माणले मात्रशुभ फल दिन्छ । वास्तुमा प्रयोग हुने दिशा र यसको अवस्था यसप्रकार छ–

मूल दिशामा प्रयोग हुने सहायक दिशाहरू 

माथिको दिशामा व्याख्या गरेअनुसार चाहेको दिशामा आफूले चाहेकोआकार र स्वरूपमा भौतिक निर्माण बनाउन सकिन्छ । यसले विभिन्न आकार दिन्छ । जस्तै घरको पिलरमा, बालकनीमा र छतमा निश्चित दिशा अपनाएको छ भने उक्त घर मजबुत हुन्छ । जुन कुरा दिगो र व्यावहारिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Photographer with various Astrology Services Available!

X